नोमपेन, कम्बोडिया । चीनले दक्षिणपूर्वी एसियाली मुलुकहरूसँगको सम्बन्धलाई बलियो बनाउने आफ्नो प्रयास रहने जनाएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीले समकक्षी विदेशमन्त्रीहरुसँग बिहीबार भएको भेटमा दक्षिणपूर्वी एसियाली मुलुकहरूसँगको सम्बन्धलाई बलियो बनाउने आफ्नो देशको प्रयासबारे बताएका हुन् । अमेरिकी संसदका सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणपछि दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको संगठन (आसियान) का उच्च कूटनीतिज्ञहरूसँग भएको छलफलमा…