राष्ट्रपतिबाट धुर्मुस–सुन्तली एकीकृत नमूना बस्ती हस्तान्तरण

रौतहट । राष्ट्रपति विद्यादेवी भण्डारीले धुर्मुस–सुन्तली फाउण्डेशनले निर्माण गरेको सन्तपुर एकीकृत नमूना दलित बस्तीको साँचो नमूना बस्ती निर्माण समितिका अध्यक्ष सत्यनारायण माझीलाई मंगलबार हस्तान्तरण गरेकी छन् ।    राष्ट्रपति भण्डारीले चन्द्रपुर नगरपालिका वडा नं ८ सन्तपुरमा निर्मित नमूना दलित बस्ती हस्तान्तरण समारोहमा राष्ट्रपति भण्डारीले कलाकारद्वय धुर्मुस–सुन्तलीले समुदायको विकासका लागि अतुलनीय काम गरेको बताइन् ।   …