पर्यटकलाई लोभ्याउँदै सुन्दर तिम्बुपोखरी

पाँचथर । पाँचथर र ताप्लेजुङको सिमानामा पर्ने तिम्बुपोखरी पर्यटकीय स्थलको रूपमा परिचित छ । यस पोखरीमा पछिल्लो समय घुम्न जाने पर्यटकको संख्यामा समेत वृद्धि हुन थालेको छ ।   लेकाली स्थान तथा मानवीय गतिविधि कम हुने हुँदा फूलहरू फुल्ने यी दुई महिना तिम्बुपोखरी जाने उचित समय मानिन्छ । बर्सेनि कठिन भूगोल छिचोलेर यहाँ पुग्नेको संख्या…