काठमाडौँ । पुरातत्त्व विभागका दुई कर्मचारीविरुद्ध चार करोड २२ लाख घुस र सम्पत्ति शुद्धीकरण अभियोगमा मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभागका इन्जिनियर पूर्णबहादुर श्रेष्ठ, पथ प्रदर्शक देउवकला अधिकारीमाथि भ्रष्टाचार मुद्दा दायर गरेको हो । अख्तियारले भ्रष्टाचारमा कुल चार करोड २२ लाख ७५ हजार ९८५ रुपैयाँ बिगो दाबी गरेको छ । पुरातत्त्व…