काठमाडौं । सीमा सुरक्षा र नाका व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित मुख्य सीमा नाकाहरूमा ‘बोर्डर इन्ट्रयाक्सन टिम (बिआइटी)’ गठन गर्ने तयारी गरिएको छ। सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सशस्त्र प्रहरी प्रधान कार्यालय हल्चोकमा सञ्चारकर्मीसँगको भेटघाटमा बोल्दै सीमा सुरक्षा, विपद् व्यवस्थापन र राजस्व चुहावट नियन्त्रणमा संगठनले आफ्नो कार्यादेशअनुसार प्रभावकारी रूपमा काम गरिरहेको बताएका छन्। उनका अनुसार…