निर्मला हत्या पत्ता लगाउन प्रहरीबाटै अनुसन्धान हुनुपर्छ : पाठक

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदीप पाठकले निर्मला हत्याका दोषी पत्ता लगाउन प्रहरीबाटै अनुसन्धान सुरु गर्नुपर्ने बताएका छन् ।   रिपोटर्स क्लबले आइतबार गरेको साक्षात्कारमा उनले भने, ‘घट्ना भएको आज ५२ दिन भइसक्यो । तर, अहिलेसम्म प्रहरीले वास्तविक दोषी पत्ता लगाउन सकेको छैन । प्रहरीको अनुसन्धानप्रति पनि अहिले जनताको विश्वास गुमेको छ ।…