काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले इमान्दार कम्युनिस्टको एकता अहिलको आवश्यकता भएको बताएका छन् । शहीद रामवृक्ष यादवको २७औँ स्मृति दिवसका अवसरमा बुधबार माओवादी केन्द्रको पेरिसडाँडास्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भर्खरै सम्पन्न पार्टीको केन्द्रीय समितिको बैठकले पार्टी पुनर्निर्माण गर्ने सङ्कल्प गरेको बताए । माओवादी शान्ति…