पाँच वर्षमा राजधानीका चार कुनामा सुविधायुक्त शहर

  काठमाडौँ । उपत्यकाका चार कुनामा कूल एक लाख ३० हजार रोपनी जग्गा विकास गरी निर्माण हुने नयाँ शहरको कामले गति लिएको छ ।    मनोहरा नदीको दायाँबायाँ एक लाख रोपनी क्षेत्रमा शहर निर्माणका लागि तीन वटा प्रतिवेदन तयार भइसकेको काठमाडौँ उपत्यका विकास प्राधिकरणले जनाएको छ ।    शहर निर्माणका लागि प्रारम्भिक सम्भाव्यता र स्थलगत…