नयाँदिल्ली । भारतमा कोरोनाभाइरस संक्रमितको संख्या ५७ लाख ६५ हजार नाघेको छ । विगत २४ घन्टाको अवधिमा ८९ हजार ६८८ जना नयाँ संक्रमित थपिएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार २४ घन्टाको अवधिमा एक हजार १५२ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको कूल संख्या ९१…