काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रका लागि सँगै लडेका दलबीच सहकार्य गर्नुपर्नेमा जोड दिएका छन् । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग बुधबार साँझ बूढानीलकण्ठ निवासमा भएको भेटमा संसदमा आफूलाई विश्वासको मत दिन आग्रह गरेका हुन् । सभापति देउवाले भने विश्वासको मत दिन…