नयाँवर्षको सुरूवातसँगै साइराम डेन्टल केयरले दुईदिने दन्त चिकित्सासम्बन्धी सेमिनार पर्यटकीय नगरी सौराहामा सम्पन्न गरेको छ । सेमिनारमा नेपालका तर्फबाट विगत १८ वर्षदेखि दन्त चिकित्सा क्षेत्रमा काम गर्दै आएका नेपाल चिकित्सक संघ झापा शाखाका अध्यक्ष डा फरवार्ड सिलवाल, बंगलादेशका चर्चित म्याग्जिलोफेसिअल सर्जन डा शहीद अतिकुर रहमन र चितवन मेडिकल कलेजमा फ्याकल्टीको रुपमा कार्यरत प्रोस्थोडोन्टिक्स डा…