काठमाडौँ । कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले संवैधानिक निकायको प्रतिवेदन कार्यान्वय गर्न सरकार प्रतिवद्ध रहेको बताएकी छन् । राष्ट्रियसभाको शुक्रबारको बैठकमा पहिलो पटक राष्ट्रिय समावेशी आयोगको आर्थिक वर्ष २०८१/८२ को प्रतिवेदनमाथि भएको छलफलमा उनले छलफलमा उठेका विषवस्तु तथा सुझाव कार्यान्वयन गरिने बताइन्। प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट जवाफ दिँदै मन्त्री गौतमले संवैधानिक निकाय सरकारबाट…