गणेश नेपालीका परिवारसँग नौँ बुँदे सहमति

काठमाडौँ । मृतक गणेश नेपालीका परिवार र नेपाल सरकार तथा काठमाडौँ महानगरपालिकाबीच नौँ बुँदे सहमति भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँमा १४ घण्टा लामो वार्तापछि आइतबार बेलुका नेपाल सरकार, काठमाडौँ महानगरपालिका र पीडित पक्षबीच नौँ बुँदे सहमति भएको हो । काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल र काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं…