नवलपरासी । भोटेकोशी बाढीले बगाएर ल्याएका ३ सय ८९ शव नारायणीको किनारी भाग नवलपरासीपूर्व, पश्चिम र सीमावर्ती भारतीय क्षेत्रमा भेटिएका छन् । जिप्रका नवलपरासी पूर्वका सूचना अधिकारी प्रनाउ अनिल पण्डितका अनुसार जिल्लाको गैँडाकोटदेखि त्रिवेणीसम्मको नारायणी नदी क्षेत्रमा हालसम्म २ सय १६ शव संकलन भएको बताए । प्रनाउ पण्डितका अनुसार संकलन भएका शवमध्ये ४७ महिला ७३…