काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले विपद् व्यवस्थापनमा सरकारी कामको अनुगमन तथा निर्देशनका लागि ‘संसदीय उच्चस्तरीय विशेष समिति’ तत्काल गठन गर्न माग गरेका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा नेता आङदेम्बेले विपद्को तत्कालीन व्यवस्थापन, दीर्घकालीन पुनस्र्थापना, पुनर्निर्माण, विपद् जोखिम न्यूनीकरण र सरकारी कामको अनुगमन तथा निर्देशनका लागि ‘संसदीय उच्चस्तरीय विशेष समिति’ तत्काल गठन…