मस्र्याङदीमा ट्रक खस्दा एक बेपत्ता

लमजुङ । मस्र्याङदी नदीमा ट्रक खस्दा बुधबार एक जना बेपत्ता भएका छन् ।    बेपत्ता हुनेमा ट्रकका सहचालक राजन रहेको बताइएको छ । सदरमुकाम बेँसीसहरबाट मनाङतर्फ जाँदै गरेको बा २ ख ९६०६ नं को मालबहाक ट्रक मस्र्याङदी गाउँपालिका–२ स्याँगे भन्ने स्थानबाट मस्र्याङदी नदीमा खसेर दुर्घटना भएको हो ।    दुर्घटनामा परी ट्रक चालक अनिल श्रेष्ठ र…