मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

कांग्रेस नेता सिटौलाको निवासमा बम विस्फोट

कांग्रेस नेता सिटौलाको निवासमा बम विस्फोट


१२ मंसिर, भद्रपुर । नेपाली कांग्रेसका नेता एवम् झापा क्षेत्र नं. ३ प्रतिनिधिसभा सदस्य उम्मेदवार कृष्णप्रसाद सिटौलाको झापा सदरमुकाम चन्द्रगढीस्थित घर पछाडि सुतली बम विस्फोट भएको छ। 
 
बम विष्फोटबाट पर्खालको ईंटा भत्किएको पनि ठूलो क्षति नभएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
 
प्रहरी प्रवक्ता जितेन्द्रकुमार बस्नेतका अनुसार गए राति करिब १२:४५ को समयमा भएको विस्फोटबाट कुनै पनि क्षति नभएको र शंकास्पद एकजनालाई पक्राउ गरिएको छ। सो समयमा नेता सिटौला परिवारका सदस्यहरुसहित घरभित्रै थिए ।