चितवन– नेपाली काँग्रेस चितवन क्षेत्र नं १ ले आसन्न निर्वाचनका लागि घरदैलो अभियान सुरू गरेको छ । रत्ननगर नगरपालिकाको वडा नं १ बाट सुरू भएको मतदाता भेटघाट तथा चुनाव अभियानमा चितवन क्षेत्र नं १ का प्रतिनिधिसभा उम्मेदवार राजेन्द्रप्रसाद बुर्लाकोटी र प्रदेशसभा क्षेत्र नं १ (ख)का उम्मेदवार उत्तम आचार्यसहित कांग्रेसका नेता, कार्यकर्ता एवम् शुभेच्छुकहरुले समावेशी…