कालीकोट । कालिकोटमा प्रहरी र म्यादी प्रहरीबीच झडप हुँदा एक जना म्यादी प्रहरीको मृत्यु भएको छ। प्रहरीले चलाएको गोली लागेर रासकोट नगरपालिका २ घर भएका म्यादी प्रहरी विवेक ऐरीको ज्यान गएको हो । म्यादी प्रहरीको तलवमा विभेद भएको भन्दै म्यादी प्रहरीले जिल्ला प्रहरी कार्यालयको गेटमा प्रदर्शन गरेका थिए । प्रर्दशनले उग्ररुप लिएपछि नियन्त्रण…