काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा तराई मधेसमा तुलनात्मक रुपमा मधेस केन्द्रित दल बलियो देखिए पनि ती क्षेत्रमा विजयी उम्मेदवार मधेसी र पहाडी दुवै मूलका पाइन्छन् । मत परिणाम हेर्दा भित्री मधेसमा समेत कतिपय पहाडी मूलका उम्मदेवारले राम्रै स्थान पाएका छन् भने पहाडी मतदाता बढी मानिने कतिपय क्षेत्रमा मधेशी मूलका उम्मेदवार विजयी भएका छन् । …