चितवनका चार महिला चुनिए सांसद

चितवन । चितवनबाट चार महिला विभिन्न दलको समानुपातिकबाट सांसद छनोट भएका छन् । चार महिला सांसदमा छानिएसँगै चितवनमा महिलाको प्रतिनिधित्व ३३ प्रतिशत पुगेको छ । चितवनमा प्रदेशसभा तथा प्रतिनिधिसभातर्फ एकजना महिना पनि प्रत्यक्षमा प्रतिस्पर्धी थिएनन् । चितवनमा प्रनिधिनिसभामा ३ र प्रदेशसभामा ६ सिटमा प्रत्यक्षतर्फ सबै उमेदवार पुरुष रहेका थिए । चितवनले प्रतिनिधिसभा र प्रदेशसभामा महिला…