लिबाङ (रोल्पा) । सखी–६ टुनिबोट रोल्पाका भीमबहादुर खत्री अहिले ७५ वर्ष पुगे। खत्रीले जीवनमा दुईवटा विवाह गरे । तर दुवै अनमेल विवाह थियो । खत्रीकी पहिलो श्रीमती उनकी आमाभन्दा जेठी थिइन् भने दोस्रो श्रीमती छोरीभन्दा कान्छी छन्। खत्रीकी कान्छी श्रीमती आगामी जेठ महिनामा ४५ वर्ष पुग्दै छन् । करिब ३० वर्षको अन्तर रहेका यो दम्पतीको…