जीप दुर्घटनामा दुईको मृत्यु, १९ जना घाइते

अमरगढी । डडेल्धुराको भागेश्वर गाउँपालिका–४ ढिमौलामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।    भागेश्वर गाउँपालिकाबाट डडेल्धुरा सदरमुकाम आउँदै गरेको म१ज १८० नम्बरको जीप भागेश्वर गाउँपालिका–४ मा दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् ।    मृत्यु हुनेमा भागेश्वर गाउँपालिका–२ का २७ वर्षीय धर्मसिंह मडै र…