चितवन । तराई जिल्लामा उल्लासका साथ मनाइने छठ पर्व पछिल्लो समय चितवनको नारायणी नदी किनारमा पनि रौनकका साथ मनाउने गरिन्छ । चितवनमा छठपर्वमा व्रत बस्ने र सूर्यको आरधाना गर्ने भत्तजनहरु बढ्दै गएका छन् । अझै पहाडी समुदायका व्यक्तिहरु पनि छठमा व्रत बस्ने क्रम बढ्दै गएको हो । विसं २०४८ सालदेखि नारायणी नदी किनारमा…