भरतपुर । २२ वर्षीया छोरी सुस्त मनःस्थिति भएकीलाई बलात्कारीबाट बचाउँदा एक वृद्धको खुट्टा भाँचिएको छ । भरतपुर महानगरपालिका वडा नम्बर २७ बस्ने वर्ष ६७ का गोपाल दराईको खुट्टा भाँचिएको हो । घरमा छोरी र बाबुमात्र बस्दै आएका थिए । कात्तिक २२ गते राति १ बजेको समयमा झुप्रो घरमा रहेको टिनको ढोका फोरेर भरतपुर ११…