काठमाडौँ । ॐकार परिवारअन्तर्गतका विभिन्न धर्मका गुरुले धर्मसापेक्ष राष्ट्र घोषणा गर्न माग गरेका छन् । मानिसमा सामाजिक सदाचार, नैतिकता आदि गुणको विकास गर्न पनि धर्मसापेक्ष राष्ट्र हुनुपर्नेमा जोड दिइएको हो । हिन्दू, बौद्ध, शिख, जैन र किराँत धर्मका गुरुले निरपेक्षतासँगै परम्परादेखि चली आएको नेपाली मौलिक संस्कृतिमाथि आक्रमण बढेको बताए । योगी नरहरिनाथ ट्रष्ट…