काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार आफ्नो लक्ष्यमा सफल भएको बताएका छन् । आफ्नो नेतृत्वको सरकार गठन भएको एक वर्ष पूरा भएका अवसरमा आज देशवासीको नाममा सम्बोधन गर्दै उनले आर्थिक समृद्धिको आधारसमेत तयार भएको बताए । प्रधानमन्त्रीले भने, “नेपाल बन्छ, बनाउनै पर्छ । हो, हरेक चिजको आयु हुन्छ, समयको सीमा हुन्छ, मान्छेको…