नेपालमा बर्सेनि पाँच हजारले गर्छन् आत्महत्या

काठमाडौँ । नेपालमा बर्सेनि पाँच हजारभन्दा धेरै व्यक्तिले आत्महत्या गर्ने गरेका छन् । प्रेममा आफूले भनेजस्तो नहुनु, परीक्षामा आफूले सोचेजस्तो नतिजा नआउनु, परिवारबाट बारम्बार तनाव दिनुलगायतका समस्याले बर्सेनि ठूलो संख्यामा मानिसले आत्महत्या गर्ने गरेका हुन् ।    प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७५/७६ मा पाँच हजार १५५ जनाले आत्महत्या गरेका छन् । आत्महत्याका…