राजविराज । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले सरकार र राउतबीच भएको ११ बुँदे सहमतिमा धेरै अस्पष्टता रहेको बताएका छन् । राजविराज विमानस्थलमा सोमबार पत्रकारहरूसँग सङ्क्षिप्त कुरा गर्दै उनले स्वतन्त्र मधेस गठबन्धनले सरकारसँग गरेको सहमतिपश्चात् पनि जनकपुरमा गरेको गतिविधिले सहमतिप्रति शङ्का गर्ने ठाउँ रहेको बताए । उनले जनकपुरमा राउतको सङ्गठनले सहमतिपछि…