प्रतिनिधिसभा बैठकमा सत्तापक्ष र प्रतिपक्ष सांसदको जुहारी

काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा मुख्य विपक्षी दल नेपाली कांग्रेस र सत्तापक्ष नेकपाका सांसद्हरू बीच जुहारी चलेको छ । प्रतिनिधिसभा बैठकमा विपक्षी कांग्रेसका सांसद्हरू देवेन्द्रराज कँडेल र मीनबहादुर विश्वकर्मासँग नेकपाका सचेतक शान्ता चौधरीको जुहारी चलेको हो ।    कांग्रेस सांसद् कँडेलले संसदको विशेष समयमा बोल्दै निर्मला पन्त बलात्कार…