काँग्रेसद्वारा भ्रष्टाचारका काण्डहरु छानबिन गरी कारबाही गर्न माग

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले भ्रष्टाचारका विभिन्न काण्ड र कानून उल्लंघन गरी गरिएका निर्णयको छानबिन गरी दोषीमाथि कारबाहीको प्रक्रिया अगाडि बढाउन संवैधानिक छानबिन निकायहरुको ध्यानाकर्षण गराएको छ ।   काँग्रेस केन्द्रीय कार्यसमितिको मङ्गलबारको बैठकद्वारा पारित सामसामयिक प्रस्तावका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा सहमहामन्त्री डा प्रकाशशरण महतले सो जानकारी दिए ।    काँग्रेसले…