सार्वजनिक यातायातमा अपशब्द बोले पाँचहजार जरिवाना

काठमाडौं उपत्यकाभित्र चल्ने सवारी साधनभित्र अपशब्द बोलेमा जरिवाना लाग्ने भएको छ । सार्वजनिक यातायातमा अप शब्द प्रयोग गर्नेलाई प्रहरीले एक हजारदेखि पाँच हजार रुपैयाँसम्म जरिवाना गर्ने प्रस्ताव सरकारले गरेको छ ।   सार्वजनिक यातायातमा सहचालकले यात्रुलाई अपशब्द बोल्दै गाली गरेको भन्ने गुनासो बढ्दै गएपछि यो नियम कार्यान्वयन गर्न लागिएको हो । परिवारका सदस्य र साथीसँगै…