हेटौँडा । उच्च सरकारी वकिलको कार्यालय हेटौँडाले पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणका आरोपित टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने, युवराज कँडेल तथा आरोपित अस्मिता कार्कीलाई हिरासतमा नै राखेर अनुसन्धान गर्नुपर्ने निवेदन दर्ता गरेको छ । सोमबार उच्च अदालत पाटन, हेटौँडा इजलासमा उच्च सरकारी वकिल कार्यालय हेटौँडाले निवेदन दिएको उच्च अदालत हेटौँडा इजलाशका रजिष्ट्रार विकास श्रेष्ठले…