क्रिकेट रंगशालाका लागि ३५ करोड संकलन

चितवन । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण सहयोगार्थ जारी धनधान्यान्चल महोत्सवमा आइतबार बेलुकीसम्म ३५ करोड रुपैयाँ संकलन भएको छ ।   चितवनको रामपुरमा निर्माणाधीन रंगशालालाई सहयोग जुटाउन जारी धनधान्यान्चल महोत्सवमा आइतबार ५ करोड उठेको हो । जसमा ३ करोड १२ लाख घोषणा भएको र बाँकी नगद प्राप्त भएको मूल आयोजक समिति संयोजक विजय सुवेदीले जानकारी…