कोरोना भाइरसले ९१० जनाको लियो ज्यान, चीनमा ४० हजार मानिस संक्रमित

बेइजिङ । चीनको वुहान सहरमा गत डिसेम्बरको मध्यतिर देखा परेको नोबेल कोरोना भाइरसले सोमबारसम्म कम्तीमा ९१० जनाको ज्यान लिइसकेको छ । मृत्यु हुनेमा दुई जनामात्र चीनबाहिरका छन् । नौ सय आठ जनाको चीनमा नै मृत्यु भएको छ ।   हिजो आइतबारमात्रै चीनमा नोबेल कोरोना भाइरसबाट ९७ जनाको मृत्यु भएको छ । चीनमा नयाँ सङ्क्रमण हुने…