नेकपामा गल्ती गर्ने छूट कसैलाई छैन : प्रचण्ड

नवलपुर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गल्ती गर्ने कसैलाई पनि पार्टीले छूट नदिने बताएका छन् ।    प्रेस सङ्गठन नेपाल नवलपुरद्वारा आयोजित पत्रकार सम्मेलनमा दाहालले कसैले गल्ती गरेको भए उसलाई पार्टीले संरक्षण नगर्ने स्पष्ट पारेका हुन् ।    सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाको विषयमा आएको कुराका बारेमा प्रधानमन्त्रीले तत्काल पहल लिएर…