काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट विश्वव्यापी प्रभावित भइरहँदा नेपालमा पनि एक जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा एक व्यक्तिलाई कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि गरेको हो । उनी फ्रान्सबाट कतार हुँदै नेपाल फर्किएकी एक विद्यार्थी भएको जानकारी मन्त्रालयले सोमबार आकस्मिक प्रेस सम्मेलनमार्फत् जानकारी गराएको हो । यद्यपि मन्त्रालयले…