राहुल चौधरीको पहलमा माल्दिभ्सका ९३ विद्यार्थीलाई स्वदेश पठाइयो

काठमाडौँ । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणको जोखिमका कारण सरकारले अनिश्चितकालीन लकडाउन सुरु गरेपछि नेपालमा रोकिएका माल्दिभ्सका १८ विद्यार्थीलाई नेपालका लागि माल्दिभ्सका अवैतनिक महावाणिज्यदूत राहुल चौधरीको पहलमा विमान चार्टर गरी स्वदेश पठाइएको छ ।   नेपालमा चिकित्सा अध्ययन गर्ने करिब सय माल्दिभियन विद्यार्थी छन् । तीमध्ये ७५ जनालाई लकडाउन सुरु हुनुअघि नै राहुलले परराष्ट्र, नागरिक…