सुर्खेत । कर्णालीमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्ने क्रम रोकिएको छैन । नेपाल सरकारले चैत्र ११ गतेबाट लकडाउन गरेदेखि यही जेठ ४ गतेसम्म ‘हरित जोन’का रुपमा परिचित कर्णाली ‘रेड जोन’मा परिणत भएको छ । यसमा दैलेख नै कोरोना सङ्क्रमणको ‘इपिसेन्टर’ बनेको छ । जेठ ५ गते दैलेख आठबीस नगरपालिकाका ३५ वर्षीय युवा कोरोना सङ्क्रमण देखिएयता…