काठमाडौँ । हावाहुरीले भूकम्प प्रभावित क्षेत्र दारेचोक गाविसका झण्डै ७० वटा अस्थायी टहराका छानो उडाएको छ । अस्थायी टहराका छानो उडाएपछि भूकम्पपीडितहरु बिचल्लीमा परेका छन् । ‘हामी त जसोतसो बसेका छौं’ दारेचोक ३ स्वराथोका अगुवा कृष्ण गुरुङले भने, ‘बालबालिका र महिलालाई निकै समस्या भएको छ ।’ सुत्केरी महिलाका लागि थप समस्या भएपछि आफूहरु समस्यामा…