योगी नरहरिनाथको सालिक निर्माण हुने

कालीकोट । जिल्लाको गरिमालाई संस्कृतिको क्षेत्रमा उँचो बनाउन ठूलो योगदान दिएका विद्वान संस्कृतिविद् योगी नरहरिनाथको कालीकोटमा सालिक निर्माण हुने भएको छ ।    तत्कालीन राजा वीरेन्द्रको सालिक भएको स्थान मान्म सदरमुकामको प्रतिमा चोकमा योगी नरहरिनाथको सालिक निर्माण हुने भएको छ ।    संस्कृति तथा पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री बलबहादुर महतले उद्घाटन गर्दै कर्णालीमा योगी…