मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

संगीतकार गुरुङको निधन

संगीतकार गुरुङको निधन


काठमाडौं । एक सातादेखि उपचारार्थ ग्राण्डी अस्पतालमा भर्ना गरिएका वरिष्ठ संगीतकार अम्बर गुरुङको सोमबार निधन भएको छ ।
 
अन्ननलीमा समस्या, श्वासप्रश्वास, मधुमेह तथा रक्तचाप लगायतका समस्याबाट पीडित गुरुङको सोमबार बिहान पौने चार बजे निधन भएको हो । आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले समेत अस्पताल पुगेर गुरुङको स्वास्थस्थितीबारे जानकारी लिएका थिए । 
 
गुरुङ वर्तमान राष्ट्यि गान ‘सयौं थुंगा फुलका हामी’ का संगीतकार समेत हुन् ।