ट्रकको ठक्करबाट दुई जनाको मृत्यु

नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दुम्किबास ५, ज्यामिरेमा बुधबारराति भएको सवारी दुर्घटनामा परी दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।   पश्चिमबाट पूर्व आउँदै गरेको लु १ ख ७८४५ नम्बरको ट्रकको ठक्करबाट दुई जनाको घटना स्थलमै ज्यान भएको हो । पूर्वबाट पश्चिमतर्फ जादै गरेको एच आर ३८ आर ४४४८ नम्बरको भारतीय ट्रक र पश्चिमबाट पूर्वतर्फ…