मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

गैँडाको आक्रमणबाट महिला गम्भीर घाइते

गैँडाको आक्रमणबाट महिला गम्भीर घाइते


चितवन । पश्चिम चितवनमा गैँडाको आक्रमणबाट मंगलबार बिहान एक महिला गम्भीर घाइते भएकी छन् । 
 
चित्रवन नगरपालिका वडा नं  ११ गाँजीपुर जङ्गलभित्र घाँस काट्ने क्रममा सोही स्थान बस्ने २८ वर्षीया नरमाया मगरलाई गैँडाले ८ः३० बजे आक्रमण गरेको थियो । आक्रमणबाट गम्भीर घाइते भएकी मगरको अहिले चितवन मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । रासस