गिरिजाबाबु मेरा अभिभावक : सभापति देउवा

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गिरिजाप्रसाद कोइराला शान्ति प्रक्रियाका अग्रज भएकाले उहाँ नाममा स्थापित कलेजलाई राज्यले सहयोग गर्नुपर्ने बताउनुभएको छ ।   ‘गिरिजाप्रसाद कोइराला स्मृति (सामुदायिक) कलेज’को तेस्रो स्थापना दिवसका अवसरमा आज चाबहिलस्थित कलेज परिसरमा आयोजित कार्यक्रममा उहाँले कोइराला पार्टीको मात्र नभएर राष्ट्रकै प्रेरक व्यक्तित्व भएको बताउँदै भन्नुभयो, “उहाँका बारेमा जति भने पनि…