काठमाडौँ । नेपाली काँग्रेसका नेताहरुले भूकम्प गएको एक वर्षसम्म सरकारले पुनःनिर्माणको काम गर्न नसकेको बताउनुभएको छ । पूर्वसांसद् एवम् काँग्रेस नेता चक्रबहादुर ठकुरीको पहिलो स्मृति सभालाई आज जोरपाटीमा सम्बोधन गर्दै नेताहरुले यो सरकारले संविधानको कार्यान्वयन गर्न नसक्ने पनि प्रमाणित भएको जिकिर गर्नुभयो । पार्टीका पूर्वमहामन्त्री विमलेन्द्र निधिले अहिलेको सरकारले संविधान कार्यान्वयन पनि गर्न…