राष्ट्रिय राजमार्गमा फस्टाउँदै यौन व्यवसाय

धादिङ । धादिङ जिल्लाभित्र पर्ने मुख्य दुईवटा राष्ट्रिय राजमार्ग खण्डमा पछिल्लो समयमा यौन व्यवसायको सञ्जाल बढ्दै गएको तथ्याङ्क आएको छ । अवैध धन्दा मानिने राजमार्ग क्षेत्रमा यो व्यवसायको डरलाग्दो सञ्जाल बनेको छ । जिल्लाभित्र पर्ने त्रिभुवन राजपथ र पृथ्वी राजमार्ग छेउछाउमा बढ्दै गएको यौन व्यवसायले नेपालको कूल तथ्यांकको एक प्रतिशत भाग ओगटेको एक तथ्यांकले देखाएको…