मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मिनिट्रकको ठक्करबाट एक युवकको मृत्यु

धादिङ ।  मिनिट्रकको ठक्करबाट बिहीबार दिउँसो धादिङको भुमेस्थान–६ सिम्लेस्थित पृथ्वीराजमार्गमा एक युवकको ज्यान गएको छ । दुर्घटनामा अर्का एक घाइते छन् ।    भुमेस्थान गाविसको एक्लेफाँटबाट काठमाडौंतर्फ जाँदै गरेको बा १९ प ८३७५ नम्बरको मोटरसाइकललाई काठमाडौंबाट नुवाकोटको विदुरतर्फ जाँदै गरेको बा ३ ख ७८६६ नम्बरको मिनिट्रकले ठक्कर दिँदा मोटरसाइकलमा सवार धादिङ गोगनपानी–५ मान्खुका २१ वर्षीय…