चितवन । मध्ये क्षेत्रकै सुविधासम्पन्न सरकारी अस्पतालका रुपमा परिचित चितवनको भरतपुर अस्पतालमा प्रवेश गर्दा बेलाबेलामा मास्क लगाएर हिँड्नुपथ्र्यो । मास्क नहुनेले केही समय सास रोकेरै दुई हातले नाक च्यापेर हिँड्थे । बिरामी, बिरामीका आफन्त, सवारी चालक या कुनै आगन्तुक यस्तै समस्याले भरतपुर अस्पताल छिर्दा हैरानी खेप्थे । यसरी हैरानी खेप्नुको मुख्य कारणचाहिँ भरतपुर अस्पतालको…