रामप्रसाद खनालको नयाँ गीत अमेरिका र नेपालबाट एकैसाथ रिलिज

वाशिङ्गटन डिसी । लोकगीत, दोहोरी गीत क्षेत्रका अग्रज, लोकप्रिय गायक एवम् सुप्रसिद्ध कलाकार, पत्रकार रामप्रसाद खनालको अर्को नयाँ सन्देशमूलक लोकगीत अमेरिकामा भर्खरै रिलिज भएको छ । खनालको नयाँ गीत " केही नगरी बस्यो भने " नेपालमा वैशाख १९ गते शुक्रवार बेलुकी ५ बजेदेखि र अमेरिकामा मे २ तारिख बिहान ७:१५ बजे ( न्यूयोर्क समयअनुसार )…